उकेराकर्मी पराजुलीलाई पितृशोक

उकेराकर्मी पराजुलीलाई पितृशोक

काठमाडौं : उकेराकर्मी विकाश पराजुलीलाई पितृशोक परेको छ।

उकेराका लुम्बिनी प्रदेश प्रमुख पराजुलीका ५८ वर्षीय पिता गुणनिधिको आज विहान बुटवलस्थित निवासमै मृत्यु भएको हो।

गुल्मीको मालिका गाउँपालिका-६ अर्जै स्थायी घर भएका पराजुली बुटवल बस्दै आएका थिए।

गुणनिधिका श्रीमती र दुई छोरा छन्।

वैशाख १९, २०८२ शुक्रबार १३:११:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।