बालुवाटारमा ओली, देउवा र प्रचण्ड

बालुवाटारमा ओली, देउवा र प्रचण्ड

काठमाडौं : सङ्क्रमणकालीन न्याय टुङ्ग्याउन तीन नेता छलफलमा बसेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेका हुन्।

सङ्क्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउने विषयमा छलफल गर्न तीन नेता बसेको बताइएको छ।

वैशाख ६, २०८२ शनिबार १७:४५:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।