सञ्चारिका समूहको अध्यक्षमा पन्थी विजयी

सञ्चारिका समूहको अध्यक्षमा पन्थी विजयी

काठमाडौं : सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशनबाट अध्यक्षमा कमला पन्थी निर्वाचित भएकी छन्।

नयाँ कार्यसमितिको उपाध्यक्षमा वसन्ती बास्तोला, महासचिवमा (सर्वसम्मत) राधा खनाल, सचिवमा उर्वशी बस्न्यात र कोषाध्यक्षमा साजना तामाङ विजयी भएका छन्।
      
त्यस्तै, सदस्यहरू कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजबी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईं र दीपा रेग्मी विजयी भएका छन्।

वैशाख ६, २०८२ शनिबार ०८:०३:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।