हङकङ सिरिजको फाइनल खेलमा नेपालले टस जित्यो

काठमाडौं : हङकङमा जारी चारदेशीय टी-२० आई सिरिजको फाइनलमा नेपालले पहिला फिल्डिङ गर्ने भएको छ।
कुवेतविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएका हुन्।
नेपालले ३ खेलबाट ५ अंक जोड्दै फाइनल यात्रा तय गरेको हो। यस्तै ३ खेलबाट ४ अंक जोड्दै कुवेतले पनि फाइनलमा पुगेको हो।
चैत ३१, २०८१ आइतबार ११:२६:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।