संघीयता खारेज गराउन जनमोर्चाले अभियान सुरु गर्यो

काठमाडौं : प्रदेश संरचना खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाले राजधानी केन्द्रित आन्दोलनको सुरु गर्यो। मंगलबार राष्ट्रिय जनमोर्चाले प्रदेश संरचना खारेजको माग गर्दै काठमाडौँमा र्याली निकालेको थियो।
उसले नेपालमा हस्तक्षेप र अतिक्रमण बढाउँदै गएका साम्राज्यवादी शक्तिहरूका विरुद्ध सङ्घर्ष गर्ने र राष्ट्रियता, सार्वभौमिकता र अखण्डता तथा शान्ति र सुरक्षामा समेत बाधा पुर्याउन लागेको शक्तिको भण्डाफोर गर्ने जनमोर्चाले दाबी गरेको छ।
चैत २६, २०८१ मंगलबार १८:३५:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।