एनएसएल : ललितपुर र धनगढीको खेेल बराबरी

एनएसएल : ललितपुर र धनगढीको खेेल बराबरी

काठमाडौं : ललितपुर सिटी र धनगढी एफसीबीचको खेल बराबरीमा टुङ्गियो। नेपाल सुपर लिग (एनएसएल) २०२५ मा शनिवार भएको खेल नतिजाहीन भएपछि दुवैले अंक बाँडे।

ललितपुरको पहिलो सिजनको विजेता हो भने धनगढी उप विजेता हो। ललितपुरको यो दोस्रो बराबरी खेल हो। धनगढीको पहिलो बराबरी हो। 

३ खेलबाट ललितपुरले ५ अंक जोडेको छ। २ खेल खेलेको धनगढी ४ अंक जोडेको छ। अंक तालिकामा ललितपुर दोस्रो र धनगढी तेस्रो स्थानमा छ।

चैत २३, २०८१ शनिबार २०:२८:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।