रास्वपाको आकस्मिक सचिवालय बैठक बस्दै

रास्वपाको आकस्मिक सचिवालय बैठक बस्दै

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को आकस्मिक सचिवालय बैठक बस्दैछ।

बैठक बिहान ११ बजे भर्चुअल माध्यमबाट बस्न लागेको पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

उनका अनुसार विकसित राजनीतिक घटनाक्रम र पार्टीको आवश्यक कार्यका सम्बन्धमा छलफल गर्न सचिवालय बैठक बोलाएको हो।

आकस्मिक अवस्थामा बैठक बस्नुपर्ने भएकाले बैठक भर्चुअल माध्यमबाट हुने बताइएको छ।

चैत १६, २०८१ शनिबार १०:४४:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।