स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापालाई नियुक्त गरेका छन्।

मन्त्री पौडेलले मंगलबार मन्त्रालयमा अध्यक्ष नियुक्त भएका थापालाई पद तथा गोपनीयताको शपथ ग्रहण समेत गराइसके। थापा यस अगाडि बोर्डको सदस्य थिए।

चैत १२, २०८१ मंगलबार १७:०५:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।