राप्रपाको नेताले हेटौँडामा प्रचण्डको तस्बिर जलाइयो

राप्रपाको नेताले हेटौँडामा प्रचण्डको तस्बिर जलाइयो

हेटौँडा :   राष्ट्रिय प्रजातन्त्र पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठनका सदस्य सचिव नीराजन बम पलाँताले पूर्व प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाएका छन्।

सङ्गठनको शनिवार हेटौँडामा आयोजित जिल्ला अधिवेशनमा पलाँताले प्रचण्डको अभिव्यक्तिले देशलाई हिंसामा धकेल्न खोजेर वातावरण प्रदूषित पारेको भन्दै तस्बिर जलाए।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य दीपकबहादुर सिंहलगायतको उपस्थिति छ।

चैत २, २०८१ शनिबार १८:०९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।