२२ सयले घट्यो सुनको मूल्य

२२ सयले घट्यो सुनको मूल्य

काठमाडौं : स्थानीय बजारमा सुनको मूल्य घटेको छ।

बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला दुई हजार २०० रुपैयाँले घटेर एक लाख ६८ हजार १०० रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ। 

चाँदीको मूल्य प्रतितोला रु एक हजार ९१५ मा कायम भएको छ।

फागुन १६, २०८१ शुक्रबार १२:३४:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।