काठमाडौंमा भूकम्पको ठूलो धक्का

काठमाडौं : काठमाडौंमा भूकम्पको ठूलो धक्का महशुस भएको छ।
विहान २ बजेर ५१ मिनेटमा भूकम्पको कम्पन निकैबेर महशुस भएको हो।
लामो समय भूकम्प आउँदा केही मानिस घरबाहिर समेत निस्किएका छन्।
भूकम्पबारे थप विवरण आउन भने बाँकी छ ।
फागुन १६, २०८१ शुक्रबार ०३:०३:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।