पाथिभरा केबलकार विवाद : जातिय राजनीतिक स्वार्थको नयाँ खेल मैदान

मुक्मुलुङ पाथिभरा केबलकार विवाद बढ्दै जाँदा यो धर्म र आस्थामा मात्र सिमित देखिएन। कोशी प्रदेशमा जातिय पहिचानको राजनीति गरिरहेकाहरु पनि मिसिए। हिजो पाथिभराबारे कुनै वास्ता नगरेका जातिय नेताहरु अहिले पाथिभराको विवाद समाधान हैन भड्काउन सक्रिय देखिए। कसको के स्वार्थ देखियो? विशेष भिडियो रिपोर्ट :

माघ २५, २०८१ शुक्रबार २२:०७:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।