पाठेघरको मुखको क्यान्सर विरुद्धको खोपले नि:सन्तान समस्या त हुँदैन ?

काठमाडौं : सरकारले मंगलबार पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन शुरु गर्यो। कक्षा ६ देखि १० सम्म अर्थात उमेरमा १० वर्षदेखि १४ वर्षसमम्का किशोरी केन्द्रित गरेर खोप अभियान शुरु गरेको छ।

यसले नि :सन्तानको समस्या त हुँदैन ?, यसले क्यान्सर रोक्न सहयोग गर्छ? खोप शुरु भएसँगै योसँगै यसबारे अनेक खालका शंका उपशंकाहरू पनि कायमै छन्।

यसैबारे उकेराकर्मी उपेन्द्र खड्काले स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमसँग संवाद गरेका छन्।

माघ २३, २०८१ बुधबार १२:००:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।