स्वास्थमन्त्री प्रदीप पौडेल : भाषणमा इमानी, काममा बेइमानी ( भिडियो रिपोर्ट )

कोरोनाकालदेखि स्वास्थ्य उपकरण र सामग्री खरिदमा लुट जारी छ। युवा अनि आशालाग्दा नेता भनिएका प्रदीप पौडेल स्वास्थ्यमन्त्री भएपछि उनले पनि यो जालो भत्काएर खरिद प्रणाली सुधार्न प्रयास गरेनन्। उल्टो मिलेमतोलाई संस्थागत गर्न केन्द्रीय भए।

माघ ५, २०८१ शनिबार ००:२१:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।