मौसम पूर्वानुमान : देशभरको मौसम सफा रहने

मौसम पूर्वानुमान : देशभरको मौसम सफा रहने

काठमाडौं : हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि देशभर मौसम सामान्यतया सफा छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई र काठमाडौं उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।

दिउसो कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

राति देशभर मौसम मुख्यतया सफा रहनेछ।

मंसिर २९, २०८१ शनिबार ०७:१२:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।