
सोमबार २६ साउन, २०८२
काठमाडौं आइपुगे भारतीय सेना प्रमुख द्विवेदी

काठमाडौं : भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल आइपुगेका छन्।
बुधबार नेपाली सेनाको मानार्थ महारथी दर्जा लिन उनी काठमाडौंमा आएका गरेका हुन्।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले यही बिहीबार नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिने कार्यक्रम रहेको छ।
मंसिर ५, २०८१ बुधबार १५:५३:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।