महिला चिकित्सकको बलात्कार र हत्याको विरोधमा के भइरहेको छ भारतमा ? ६ तस्बिर

तस्बिर : एपी/एएफपी/ रासस
एजेन्सी : भारतको कोलकाताको एक अस्पतालमा बलात्कारपछि हत्या भएको घटनाले कोलकाताको चिकित्सा क्षेत्र प्रभावित भयो। कोलाकाताको आरजीकर मेडिकल कलेजमा चिकित्सकको बलात्कारपछि हत्या भएको थियो।
यसलाई राजनीतिक फाइदामा प्रयोग गर्दा केन्द्रमा सरकार चलाइरहेको बिजेपी समेत आन्दोलनमा उत्रिएको छ। महिला चिकित्सकहरू घटनाको विरोधमा आन्दोलनमा छन्। चिकित्सकहरूको आन्दोलनका कारण अधिकांश सरकारकी अस्पतालको सेवा प्रभावित भयो।
भदौ १, २०८१ शनिबार १९:२७:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।