विश्वका पाँच घटना, पाँच तस्बिरमा

जागरूक समाज : गत हप्ता भारत कोलकाताको एक सरकारी अस्पतालमा एक प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्या भएको विरोधमा डाक्टर र प्यारामेडिकहरू नयाँ दिल्लीमा भारतीय स्वास्थ्य मन्त्रीको कार्यालय अगाडि विरोध प्रदर्शन गर्दै।
भारतको कोलकाताको एक सरकारी अस्पतालमा गत साता एक प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या भयो। अहिले सो घटनाले भारतीय समाज आन्दोलित भएको छ। संलग्नमाथि कारबाहीको माग गर्दै विरोधमा शुक्रबार भारतीय डाक्टर र प्यारामेडिक्हसरू नयाँ दिल्लीमा भारतीय स्वास्थ्य मन्त्रीको कार्यालय अगाडि भेला भएर विरोध प्रदर्शन गरेका थिए। योसँगै शुक्रबारका अन्य पाँच घटनाका पाँच तस्बिर :
साउन ३२, २०८१ शुक्रबार २२:५२:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।