बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट व्यवस्थापन गर्न अधिकार सम्पन्न संयन्त्र स्थापना गरिने

काठमाडौं : बञ्चरेडाँडा ल्याण्डफिल्ड साइट व्यवस्थापनका लागि प्रभावित क्षेत्रका सरोकारवाला समेतको सहभागितामा अधिकार सम्पन्न संयन्त्रको स्थापना गरिने भएको छ।
सरकारका तर्फबाट संसदमा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन्।
त्यस्तै, बागमती नदीको पर्यावरणीय सुधार गरिने राष्ट्रपति पौडेलले बताए।
जेठ १, २०८१ मंगलबार १६:३१:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।