हलिउड र बलिउड अन्तर्राष्ट्रिय चलचित्र छायांकनका लागि आकर्षित गरिने

हलिउड र बलिउड अन्तर्राष्ट्रिय चलचित्र छायांकनका लागि आकर्षित गरिने

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले हलिउड तथा बलिउड लगायतका अन्तर्राष्ट्रिय चलचित्र निर्मातालाई नेपालमा चलचित्र छायांकनका लागि आकर्षित गरी चलचित्र पर्यटन प्रवर्द्धन गरिने बताएका छन्।

 उनले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पर्यटकीय पूर्वाधारको विकास गरिने बताएका हुन्। 

जेठ १, २०८१ मंगलबार १६:११:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।