म्याक्स ओडाउड १० रन बनाएर रन आउट
 
                    
                    
                    
                      फाइल तस्बिर
                    
                    
                    
                    काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेदरल्यान्डविरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ।
नेपालले रनआउट मार्फत दोस्रो सफलता पाएको हो।
छैटौं ओभरको पाचौं बलमा भीम सार्कीले म्याक्स ओ’डाउडलाई १० रनमा रन आउट गरेका हुन्।
टीयु क्रिकेट मैदानमा नेपालविरुद्ध टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेदरल्यान्डले ६ ओभरमा २ विकेट गुमाएर १८ रन बनाएर खेलिरहेको छ।
फागुन ५, २०८० शनिबार १०:१२:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    