क्यानडाले गुमायो चौथो विकेट, अर्धशतक बनाउने धविलाल ललितको बलमा आउट
 
                    
                    
                    
                    काठमाडौं : नेपालविरुद्धको खेलमा क्यानडाको चौथो विकेट गुमाएको छ।
हाल टियु क्रिकेट मैदानमा जारी क्यानडाविरुद्धको एकदिवसीय खेलको तेस्रो दिनमा ललित राजवंशीले विकेट लिएका हुन्।
नवनित धालिवाल ५० रन बनाएर आउट भएका हुन्।
पहिलो डेब्यु विकेट हेमन्त धामीले लिएका थिए। उनले ४ रन बनाएका जोनसनलाई आउट गरेका थिए।
यस्तै, दोस्रो आकाश चन्दले लिएका थिए। २२ रन बनाएर खेलिरहेका सिरिमन्थ विजिरेरत्ने चन्दको बलमा कप्तान रोहित पौडेलको क्याचमा आउट भएका हुन्।
तेस्रो विकेट तीन रन बनाएर खेलिरहेका निकोलस क्रिस्टनलाई कुशल मल्लले आउट गरेका हुन्।
यसअघि कुशल मल्ल, आकाश चन्द र हेमन्त धामीले १–१ विकेट लिएका छन्।
माघ २९, २०८० सोमबार ११:५२:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    