डेब्यु खेलमै आकाश चन्दले लिए विकेट
 
                    
                    
                    
                    काठमाडौं : क्यानडाविरुद्धको डेब्यु खेलमै आकाश चन्दले विकेट लिएका छन्।
आफ्नो चौथो ओभरको दोस्रो बलमा उनले नवनित दलिवाललाई विकेटकिपर आशिफ शेखको हातबाट क्याचआउट गराएका हुन्।
विकेट नझरिरहेको समयमा आकाशले नेपालका लागिसमेत ब्रेकथ्रु गराएका हुन्।
टस जितेर पहिला ब्याटिङ रोजेको क्यानडाले १९ ओभरको समाप्तीमा एक विकेटको क्षतिमा रन बनाएको छ।
माघ २७, २०८० शनिबार १०:५८:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    