सावित्रा भण्डारी फ्रान्सको शीर्ष क्लबमा अनुबन्धित

सावित्रा भण्डारी फ्रान्सको शीर्ष क्लबमा अनुबन्धित

काठमाडौंं : नेपाली महिला राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी फ्रान्सको शीर्ष क्लबमा अनुबन्ध भएकी छन्।

भण्डारी फ्रान्सको शीर्ष डिभिजन क्लब अन आभान्ट ग्वेंगाम्पमा अनुबन्ध भएकी हुन्।

क्लबले सामाजिक सञ्जालमार्फत सावित्रा अनुबन्ध भएको सार्वजनिक गरेको हो।

सावित्रा युरोपेली क्लब फुटबलको शीर्ष डिभिजनको लिग खेल्ने पहिलो नेपाली खेलाडी बन्न लागेकी हुन्।

माघ १९, २०८० शुक्रबार ०९:१२:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।