मधुले भने- ‘म समलिङ्गी पुरुष हुँ’ (भिडियो रिपोर्ट)

मधुले भने- ‘म समलिङ्गी पुरुष हुँ’ (भिडियो रिपोर्ट)

२०६६ साल तिहारको भाइटीकाको दिन सेतो कुर्ता पाइजामा लगाएर बुटवलबाट तौलिहवास्थित दिदीको घर हिँडे मधु। बसका सहचालकले सबैसँग भाडा माग्दै आयो। जति हो त्यति नै भाडा उठाइरहेको थिए उनी।

भाडा दिने पालो आयो मधुको। तर सहचालकले मधुलाई तलदेखि माथिसम्म हेरेपछि अरुसँग मागिरहेको भन्दा दोब्बर भाडा मागे। अरुलाई भन्दा दोब्बर भाडा मागेपछि उनले प्रतिवाद गरिन्।

उनको बोल्ने शैली देखेर गाडीका स्टाफले ‘छक्का हिजडा’ भन्न थाले। स्वभाविक रूपमा मधुलाई पनि रिस उठ्यो। उनले ‘के बोलेको?’ भनेर प्रतिवाद गर्न खोज्दा अन्य गाडीका स्टाफसमेत आएर अनलाई लछारपछार पारेर गाडीबाट निकाले अनि कुटे पनि।

मंसिर ४, २०८० सोमबार १७:१२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।