प्रतिनिधिसभा बैठक सुरु, सुरुमै बोले सुनिल शर्मा
 
                    
                    
                    
                    काठमाडौं : प्रतिनिधिसभाको बैठक सुरु भएको छ। संसद भवन नयाँ बानेश्वरमा बेहीबेरअघि बैठक सुरु भएको हो।
सुन प्रकरणको छानविनका लागि उच्चस्तरीय छानविन आयोगको माग गर्दै एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएको छ।
सोमबारको बैठकमा कांग्रेस सांसद् सुनिल शर्माले बोलिरहेका छन्। उनले सबै सांसदलाई धन्यवादसमेत दिए।
साउन २९, २०८० सोमबार १४:५४:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    