
बिहीबार ०५ भदौ, २०८२
ओली कम्बोडिया जाने, निर्वाचन पर्यवेक्षण र राजनीतिक भेटवार्ताको तालिका

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओली मंगलबार कम्बोडिया जाने भएका छन्।
शनिबार बसेको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष ओलीले साउन २ देखि ६ गतेसम्म कम्बोडियाको भ्रमण गर्न लागेको जानकारी गराएका हुन्।
उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार भ्रमणका क्रममा ओलीले त्यहाँको निर्वाचनको पर्यवेक्षण गर्नुका साथै राजनीतिक भेटवार्ता पनि गर्ने कार्यक्रम छ।
असार ३०, २०८० शनिबार १९:०५:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।