‘प्रचण्डभन्दा उनलाई प्रधानमन्त्री बनाउने सांसदहरू दिल्लीको आदेश मान्ने रहेछन्’
 
                    
                    
                    
                    काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बालेनले पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदहरूमाथि शंका लागेको बताएका छन्।
बिहीबार बेलुका सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रमुख शाहले प्रधानमन्त्री दाहालको अभिव्यक्तिप्रति लक्षित गर्दै मुख खोलेका हुन्।
प्रधानमन्त्री दाहालले सोमबार भारतीय नागरिक प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक–पटक दिल्ली धाएको बताएका थिए। उनको यो अभिव्यक्तिपछि प्रमुख प्रतिपक्षी दल एमालेले संसद अवरुद्ध गरिरहेको छ।
बालेनदे सरकारमा दिल्लीको आदेश मान्ने सांसद्हरुको बहुमत भएको बताउँदै भारतीय गुलामहरुले देश चलाउँदै गरेको टिप्पणी गरेका छन्।
उनले आफूलाई अदालतको अवहेलनामा मुद्दा हालेकोप्रति पति असन्तुष्टि जनाउँदै कवितात्मक शैलीमा स्टाटस लेखेका हुन्।
यस्तो छ उनको स्टासः–

असार २१, २०८० बिहीबार २१:२८:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।
 
                 
                           
                       
                       
                       
                       
                       
                     
                     
                    