
सोमबार ०९ भदौ, २०८२
बसुन्धरामा बमजस्तो शंकास्पद वस्तु फेला, सेनाको टोली पुग्यो

काठमाडौँः बसुन्धरास्थित साउथवेस्टर्न कलेज अगाडि बम भेटिएको आशंकामा नेपाली सेना त्यसतर्फ पुगेको छ।
नेपाली सैनिकका प्रवक्ता कृष्णप्रसाद भण्डरीले शंकास्पद वस्तु फेला परेको उकेरालाई जानकारी दिए।
'कुन वस्तु हो भन्ने पूरै जानकारी आइसकेको छैन। बसुन्धरामा हाम्रो सैनिकको टोली पुगेको छ,' उनले भने,' के रहेछ केही बेरमा थाहा हुन्छ।'
असार १२, २०८० मंगलबार १०:५५:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।