क्लाेजअपकाे डिजिटल क्याम्पेनको विजेता बनिन् निमा, जितिन् १ लाख

क्लाेजअपकाे डिजिटल क्याम्पेनको विजेता बनिन् निमा, जितिन् १ लाख

काठमाडौं : क्लाेजअप नेपालकाे नजिक आउ डिजिटल क्याम्पेनकाे विजेता निमा याङ्ग्चेन ह्योल्मो भएकी छन्।

२५ सय भन्दा बढी सहभागीलाई पछि पार्दै उनी उत्कृष्ठ भएकी हुन्। उनले बनाएको भिडियोले टिकटकमा सबैभन्दा धेरै ३७ लाख भ्यूज पाएर विजेता भएको हाे।

बिजेता भएसँगै उनले क्लाेजअप नेपालकाे तर्फबाट १ लाख रुपैयाँ पुरस्कार जितेकी छन्।

त्यसगैरी ट्विन्स ब्रोडर फ्यजुनले ७ लाख ९३ हजार इन्गेजमेन्ट पाएर दोश्रो पुरस्कार स्वरूप ५० हजार रुपैयाँ पाए।

त्यसैगरी जस्टिन बोगटी, किशोर क्यामरबाबा र श्रुतीले तेस्रो पुरस्कारस्वरूप आफ्ना प्रियजनसँग रोमान्टिक स्पा डेट एक्स्पेरिन्स हासिल गरेका हुन्।

असार ४, २०८० सोमबार २१:५४:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।