
सोमबार ०२ भदौ, २०८२
बजेटले संकट दर्सायो, तर समाधान दिँदैन : ओली

काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेटले मुलुकको आर्थिक समस्याको समाधान नदिने बताएका छन्।
सोमबार बजेट सार्वजनिक भएपछि संसद भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले यस्तो बताएका हुन्।
ओलीले बजेटले संकट दर्शाएको भए पनि संकटको समाधान केही पनि नदिने बताए।
उनले बजेटका बारेमा विस्तृत रूपमा पछि धारणा सार्वजनिक गर्ने उल्लेख गरे।
जेठ १५, २०८० सोमबार २१:१८:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।