स्वास्थ्यमा ८३ अर्ब ९९ करोड बजेट, एक चिकित्सक एक स्वास्थ्य संस्थाका लागि २४ करोड

स्वास्थ्यमा ८३ अर्ब ९९ करोड बजेट, एक चिकित्सक एक स्वास्थ्य संस्थाका लागि २४ करोड

काठमाडौं : सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयतर्फ ८३ अर्ब ९९ करोड बजेट विनियोजन गरेको छ।

सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले गरेको बजेट भाषणमा उनले यसको जानकारी गराएका हुन्।

त्यसैगरी एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम लागूका लागि समेत अर्थमन्त्री महतले २४ करोड रकम विनियोजन गरेका छन्।

सरकारी छात्रवृतिले निश्चित अवधिसम्म काठमाडौं उपत्यका बाहिर अनिवार्य सेवा गर्नुपर्ने छ।

जेठ १५, २०८० सोमबार १८:२०:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।