सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने

सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने

काठमाडौँ : लामो समयदेखि गाँजाको व्यावसायिक खेती खुल्ला गर्न माग हुँदै आएकोमा यस वर्षदेखि सरकारले सरकारले औषधिजन्य प्रयोगको लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ।

सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि पेस गरेको बजेटमै गाँजा खेतीको सम्भाव्य अध्ययन गर्ने उल्लेख छ। बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने बताए।

जेठ १५, २०८० सोमबार १७:२२:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।