आर्थिक वृद्धिद्धर २.१६ प्रतिशत हुने सरकारी प्रक्षेपण

काठमाडौं : सरकारले आर्थिक वृद्धिद्धर २.१६ प्रतिशत हुने प्रक्षेपण गरेको छ।
आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्ती डा. प्रकाशररण महतले आर्थिक वृद्धिदर २.१६ प्रतिशत हुने अनुमान गरेका हुन्।
विश्व अर्थतन्त्रमा देखिएका शिथिलता र केही आन्तरिक कारणले आर्थिक गतिविधिमा सुस्तता आउँदा आर्थिक वृद्धिदरमा प्रभाव पर्ने देखिएको उनले बताए।
जेठ १५, २०८० सोमबार १६:३२:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।