कालो सुटकेस लिएर बजेट पढ्न निस्किए अर्थमन्त्री

कालो सुटकेस लिएर बजेट पढ्न निस्किए अर्थमन्त्री

 

काठमाडौँ : रातो रिबनले बाधेको कालो सुटकेस लिएर अर्थमन्त्री डा प्रकाशशरण महत आर्थिक वर्ष २०८०-८१ को बजेट सार्वजनिक गर्न अर्थ मन्त्रालयबाट निस्किएका छन्। मन्त्रिपरिषद्ले बजेट स्वीकृति गर्ने निर्णय गरेको थियो।

बजेट पढ्न संसद् भवन जानु भन्दा अगाडि मन्त्रिपरिषद्का सबै सदस्यहरूले सामूहिक तस्बिर खिचेका थिए।

जेठ १५, २०८० सोमबार १६:२६:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।