पानीले रोकियो आइपिएल फाइनल, अब सोमबार

पानीले रोकियो आइपिएल फाइनल, अब सोमबार

काठमाडौँ : निरन्तर पानी परेपछि इन्डियन प्रिमियर लिगको फाइनल हुन सकेन। चेन्नेई सुपर किङग्स र गुजरात टाइटन्सविच आइतबार फाइनल म्याच थियो।

तर म्याच सुरु हुनु अगाडि नै पानी पर्न थाल्यो। पानी नरोकिएपछि खेल सोमबार सर्यो।

सोमबार बेलुका साढे सात बजे खेल हुने नयाँ तालिका सार्वजनिक गरिएको छ।

जेठ १५, २०८० सोमबार ००:०३:५९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।