जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समिति बैठक

काठमाडौं : जनता समाजवादी पार्टी, नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ।
पार्टीले जेठ १४ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।
बैठकमा विधान अधिवेशन, समसामयिक राजनीति लगायतका कार्यसूचीमा छलफल हुने उनले बताए।
जेठ १२, २०८० शुक्रबार १५:५३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।