भ्रष्टाचारविरोधी अभियानमा सरकार र नागरिक एकै थलोमाः राष्ट्रपति पौडेल

भ्रष्टाचारविरोधी अभियानमा सरकार र नागरिक एकै थलोमाः राष्ट्रपति पौडेल

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीतिअनुसार सरकारले गरेको कामप्रति नागरिकको अभुतपूर्व समर्थन पाएको बताएका छन्। 

शुक्रबार दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै उनले भ्रष्टाचारविरुद्ध सरकार कडा रूपमा अगाडि बढेपछि लोकतन्त्रप्रति जनताको विश्वास बढेको र सरकार र नागरिक एकै थलोमा आइपुगेको बताए।

उनले आगामी दिनमा भ्रष्टाचारविरुद्ध सरकार थप कठोरतासाथ अगाडि बढ्ने पनि बताए।

जेठ ५, २०८० शुक्रबार १६:२९:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।