अधिकृतसहित १२ जनाको लागि प्रेस काउन्सिलमा जागिर खुल्यो

अधिकृतसहित १२ जनाको लागि प्रेस काउन्सिलमा जागिर खुल्यो

काठमाडौं : प्रेस काउन्सिल नेपालमा अधिकृतसहित १२ जनाको लागि जागिर खुलेको छ।

कार्यालयले गोरखापत्रमा शुक्रबार एक सार्वजनिक सूचना प्रकाशित गरी अधिकृत प्रशासन (छैटौं)मा चार जना, सहायकस्तर (पाँचौं)मा चार जना र सहायकस्थतार (चौथौ)मा चार जनाको लागि जागिर खुलाएको हो।

जेठ १८ गतेसम्म आवश्यक योग्यता पुगेका उम्मेदवारले निवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेमा जेठ २५ सम्म निवेदन दिनसक्ने काउन्सिलले जनाएको छ।

वैशाख २९, २०८० शुक्रबार ०७:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।