
सोमबार ०२ भदौ, २०८२
४४ सह-सचिव सरूवा, को-कहाँ पुगे?

काठमाडौं : सरकारले एकै पटक ४४ जना सह–सचिवको सरूवा गरेको छ।
वैशाख २० गते बसेको मन्त्रिपरिषद् बैठकले सह–सचिवको सरूवा गर्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
सरूवा हुनेमा भर्खरै नियुक्त भएका देखि पुरानासमेत छन्।
हेर्नुहोस् सूचीः-
वैशाख २६, २०८० मंगलबार १९:१३:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।