संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

काठमाडौं : संखुवासभाको भोटखोला गाउँपालिका-४, सिम्रुकमा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ।
अरुण तेस्रो जलविद्युत आयोजनाको सामान लिएर गएको सिम्रिक एयरको हेलिकप्टर आज दिउँसो दुर्घटनामा परेको हो।
हेलिकप्टरमा चालकसहित ४ जना रहेको बताइएको छ। दुर्घटनाबारे औपचारिक विवरण आउन बाँकी छ।
वैशाख २२, २०८० शुक्रबार १४:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।