कीर्तिपुरमा नेपाली टिमको समर्थनमा खुलेका छाताहरू (पाँच तस्बिर)

तस्बिर : क्यान
काठमाडौं : कीर्तिपुरको टियु क्रिकेट मैदानमा नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाको कारण दुई पटक रोकिएको छ।
तर भारी वर्षाका बाबजुद नेपाली टिमलाई समर्थन गर्न पानीभन्दा धेरै नेपाली समर्थकको ओइरो कीर्तिपुरमा लागेको छ।
खेलमा सानदार प्रदर्शन गर्दै नेपालले २८ औं ओभरमा मात्र १०६ रनमा यूएईको ९ विकेट झरिसकेको छ। खेल पुनः सुरु हुने प्रतीक्षामा कीर्तिपुर मैदान छाताले भरिएका छन्।
वैशाख १८, २०८० सोमबार १२:४९:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।