अयोग्य लडाकूलाई आर्थिक सहयोग दिने निर्णय पहिलाकै : मन्त्री शर्मा

अयोग्य लडाकूलाई आर्थिक सहयोग दिने निर्णय पहिलाकै : मन्त्री शर्मा

दाङ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अयोग्य लडाकूलाई आर्थिक सहयोग दिने निर्णय पहिलाकै भएको बताएकी छन्।

दाङमा आयोजित एक कार्यक्रममा मन्त्री शर्माले पहिलै नै गरिएको अयोग्य लडाकूलाई आर्थिक सहयोग दिने निर्णय अहिले कार्यान्वयनमा मात्र ल्याउन लागेको बताइन्।

उनले यस वर्ष विद्यालयको पठनपाठन सुरु हुनुभन्दा पहिले नै हातहातमा पुस्तक पुगेको उल्लेख गर्दै यो एतिहासिक काम भएको उल्लेख गरिन्।

वैशाख १६, २०८० शनिबार १०:२५:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।