आज पहाडी भू-भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

आज पहाडी भू-भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं : आज (मंगलबार) देशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।

आज कोशी प्रदेशका थोरै स्थानहरूमा भने हावाहुरीको सम्भावना रहेको छ। 

वैशाख १२, २०८० मंगलबार ०९:३६:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।