चितवन-२ मा रवि लामिछानेले लिए अग्रता

चितवन-२ मा रवि लामिछानेले लिए अग्रता

उपनिर्वाचनअन्तर्गत चितवन क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार रवि लामिछानेले अग्रता बनाएका छन्। 

लामिछानेले १ हजार १ सय ५५ मत ल्याउँदा एमालेका रामप्रसाद न्यौपानेले ६ सय ६५ मत ल्याएका छन्। 
त्यस्तै कांग्रेसका जितनारायण श्रेष्ठले ५ सय ८८ मत पाएका छन्। 

अहिले इच्छाकामना गाउँपालिकाको १ र ३ नम्बर वडाको मतगणना भइरहेको छ। 

वैशाख ११, २०८० सोमबार १५:५२:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।