राजस्थानविरुद्ध क्याच लिएपछि पत्नी अनुष्कालाई विराटको फ्लाइङ किस

राजस्थानविरुद्ध क्याच लिएपछि पत्नी अनुष्कालाई विराटको फ्लाइङ किस

आईपीएलअन्तर्गत राजस्थान रोयल्सविरुद्ध खेल्ने क्रममा पत्नी अनुष्कालाई फ्लाइङ किस दिँदै रोयल च्यालेन्जर्स बेंग्लोगरका ब्याटर तथा पूर्वकप्तान विराट कोहली। 

उनले राजस्थानका यशस्वी जैसवालको क्याच लिएका थिए। 

उक्त खेलको पहिलो बलमै विराट आउट भए पनि बेंग्लोरले ७ रनको जित निकालेको थियो। 

वैशाख १०, २०८० आइतबार २२:०८:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।