आज मुस्लिम समुदायले इदुलफित्र पर्व मनाउँदै

काठमाडौं : मुस्लिम समुदायको महान पर्व ‘इदुलफित्र’ आज मनाइँदैछ। रमजान महिना सकिएको खुसियालीमा इस्लाम धर्मावलम्बीहरूले आज शुभकामना साटासाट गरी इदुलफित्र मनाउँदैछन्।
एक महिनासम्म चल्ने रमजान पर्वमा मुसलमानहरु दिनमा निराहार ब्रत बस्ने गर्छन्।
इदुलफित्र पर्व चन्द्रमाको गतिका आधारमा तय गरिन्छ। रमदान सकिएपछि सुरु हुने शुक्ल पक्षमा पहिलो पटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट यो पर्व मनाउने गरिन्छ।
वैशाख ९, २०८० शनिबार ०९:१३:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।