
आइतबार २९ असार, २०८२
बीपीडब्लू लघुवित्तले खोल्यो सर्वसाधारणको लागि आईपीओ, कहिलेसम्म भर्न सकिने?

काठमाडौं : बीपीडब्लू लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारण शेयर (आईपीओ)को निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि सर्वसाधारणको लागि आईपीओको बिक्री खुला गरेको हो।
कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँका दरमा ८० हजार ९ सय ५० कित्ता साधारण शेयरको बिक्री खुला गरेको जनाएको छ।
अब सर्वसाधारण लगानिकर्ताले यही फागुन २३ गतेसम्म अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
फागुन १८, २०७९ बिहीबार १२:३०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।