स्नातक तह प्रथम वर्षको परीक्षा सर्याे (तालिकासहित)

काठमाडौं : त्रिभुवन विश्वविद्यालयले स्नातक तह प्रथम वर्षको नियमित र आशिंकतर्फको परीक्षा सारेको छ।
शुक्रबार एक सूचना निकालेर परीक्षा नियन्त्रणका कार्यालयले २०७९ सालमा हुन लागेको स्नातक तह प्रथम वर्षको परीक्षा तालिका सारेको जानकारी गराएको हो।
यसअघि परीक्षा नियन्त्रण कार्यालय, बल्खुले फागुन १ गतेबाट परीक्षा हुने तालिका निकालेका अब भने चैत १६ गतेदेखि परीक्षा हुने भएको छ।
नियमिततर्फ
आंशिकतर्फ
माघ ७, २०७९ शनिबार १४:२०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।