सिद्धार्थ बैंकले शेयरधनीलाई १३.१६ प्रतिशत लाभांश बाँड्ने

सिद्धार्थ बैंकले शेयरधनीलाई १३.१६ प्रतिशत लाभांश बाँड्ने

काठमाडौं : सिद्धार्थ बैंकले १३.१६ प्रतिशत लाभांश बाँड्ने भएको छ।

बिहीबार काठमाडौंमा बसेको बैंकको एक्काइसौं वार्षिक साधारणसभाले १३.१६ प्रतिशत लाभांश बाँड्ने निर्णय गरेको हो।

जसमध्ये १२.५ प्रतिशत शेयर लाभांश र ०.६६ प्रतिशत नगद लाभांश हुने बैंकका सञ्चालक समिति अध्यक्ष मनोजकुमार केडियाले जानकारी दिए।

पुष २९, २०७९ शुक्रबार १६:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।